Kantipur Samachar | कान्तिपुर समाचार, १८ जेष्ठ २०८२

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १८ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानुनविपरीत यातायात व्यवसायीले सवारी ठप्प पार्दा सर्वसाधारणलाई सास्ती / पोखराबाट २५ गाडीलाई स्कर्टिङ गरेर पठाइयो ।

* नयाँ पुस्तालाई गणतन्त्रका उपलब्धि बुझाउन राजनीतिक दलहरु उदासीन / नेतृत्वले गल्ती स्वीकार नगर्दा सडकमा असन्तुष्टि / संसद् र सरकारलाई जवाफदेही हुन सुझाव ।

* सिँचाइ पूर्वाधार नहुँदा २ वर्षभित्र देशलाई धान–चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य पुरा हुनेमा आशंका /मसिनो धान खेती प्रवर्द्धन गर्न विज्ञको सुझाव ।

* बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरोधी अपराधमा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा दायर / आजैदेखि भएको सुनुवाइको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण ।

* इन्डियन प्रिमियर लिग-आईपीएलको दोस्रो क्वालिफायर्समा पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबिचको खेल जारी / नतिजापछि रोयल च्यालेञ्जर्स बैंगलुरुसँग फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.