Kantipur Samachar | कान्तिपुर समाचार, १७ जेष्ठ २०८२

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १७ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* विपद् जोखिम न्यूनीकरणमा यसवर्ष पनि सरकारी तयारी कमजोर / मनसुनसँगै विपद् सुरु भइसक्दा प्रतिकार्यमा छैन ध्यान / बजेट नै अपर्याप्त भएको प्राधिकरणको गुनासो । BITE

* भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई प्रधानमन्त्रीको क्लिन चिट / राजीनामा माग्नुको कुनै तुक नभएको जिकिर / गृहमन्त्री दोषी रहेको प्रमाण आफूहरुसँग भएको विपक्षीको दाबी ।

* पन्ध्र सार्वजनिक संस्थान लगातार घाटामा / वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउने विषय १० वर्षदेखि घोषणामै सीमित / संस्थान पुनर्संरचनाको बजेटको लक्ष्यमै आशंका ।

* स्टील र आल्मुनियम आयातमा ५० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा / जापानी कम्पनीसँगको साझेदारीमा स्टील उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने तयारी ।

* आर्मीका खडकबहादुर खड्का र ओलम्पियन सन्तोषी श्रेष्ठ बने यस वर्षको कान्तिपुर हाफ म्याराथन च्याम्पियन / ह्वीलचेयर रेसमा प्रेम विक र ऐश्वर्यकुमारी कुमाल पहिलो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.