Kantipur Samachar | कान्तिपुर समाचार, १६ जेष्ठ २०८२

जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १६ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* रौतहट नरसंहारको मुद्दामा उच्च अदालतको फैसला प्रश्नको घेरामा / न्यायपरिषद्मा पर्‍यो उजुरी / न्याय खोसिएपछि पीडित परिवार थप अनुसन्धानको पर्खाइमा ।

* छ खर्बभन्दा बढीको घाटा बजेटमा राजस्व, अनुदान र ऋणको तालमेल नमिल्दा कार्यान्वयन चुनौतीपूर्ण / निम्न र मध्यम आय भएका नागरिकलाई सम्बोधन गर्न असफल ।

* प्रक्षेपणभन्दा १५ दिन अगावै भित्रियो मनसुन / कोशी प्रदेशका अधिकांश भू-भागमा वर्षा / मनसुनजन्य विपद्बाट झन्डै २० लाख नागरिक प्रभावित हुने आकलन ।

* उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसलाई १४ हजार सैनिक र एक सय बलेस्टिक क्षेप्यास्त्र पठायो / आगामी २ जुनमा वार्ताका लागि किएभलाई मस्कोको प्रस्ताव ।

* इन्डियन प्रिमियर लिग आईपीएलको एलिमिनेटर खेलमा अहिले मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै / विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.