सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा | प्रदेश विशेष, १९ जेष्ठ २०८२

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा | प्रदेश विशेष, १९ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर/ एक करोड ८ लाख बिगो दाबी ।

* आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई सवा ४ खर्ब अनुदान / प्रदेशलाई साढे ९७ अर्ब छुट्याइयो ।

* कोशी प्रदेशमा अनुदानका कार्यक्रम नै निष्प्रभावी / चालू आर्थिक वर्षमा धनकुटामा कसैले पनि पाएन अनुदान ।

* बालबिबाह अन्त्यका लागि झापामा समुदायस्तरमा जनचेतना अभियान / विद्यालयहरुमा किशोरी समूहसमेत गठन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.