प्रदेश विशेषमा आज,
* मधेश प्रदेशमा एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक शिलन्यास / नौ अर्ब ६० करोड खर्च हुने अनुमान ।
* धादिङको सिद्धलेक गाउँपालिकाले दियो सडक पिच गर्ने कामलाई प्राथमिकता / दिगो विकासमा एक फड्को ।
* झापाको गौरादहस्थित कृषि सहकारीद्वारा पशु आहार साइलेज उत्पादन/ दूध उत्पादन र प्रजनन क्षमतामा सुधार ।
* सिन्धुपाल्चोकका जनजाति समुदाय रैथाने खाना प्रर्वद्धनमा / स्थानीय परिकारको पाक उत्सव आयोजना ।