प्रदेश विशेषमा आज,
* यातायात व्यवसायीको आन्दोलनले गण्डकीमा यात्रुलाई सास्ती/ यातायात ठप्प पारिएकोमा नागरिक अगुवाको असन्तुष्टि ।
* वीरगञ्ज भन्सार कार्यालयले सीमा क्षेत्रमा राख्यो सीसी क्यामरा/ अपराध नियन्त्रणमा सहज हुने अपेक्षा ।
* दोलखाको कलाहीलाग्दो रिकु भीरमा दुई मिटर चौडा बाटो निर्माण / स्थानीयलाई सहज।
* बाँकेको डुडुवाका किसानलाई धानको बीउमा ५० प्रतिशत अनुदान/ १४ सहकारीमार्फत् वितरण ।