Pradesh Bishesh | प्रदेश विशेष, १६ जेष्ठ २०८२

जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १६ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम सरकारको आगामी आथिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक / पूर्वाधार विकास प्राथमिकतामा ।

* आगामी वर्ष यथार्थपरक बजेट ल्याउने मधेश सरकारको दाबी / कार्यान्वयनको चुनौती भने उस्तै ।

* झापामा चिया बगानका ५ हजार श्रमिक सामाजिक सुरक्षाबाट बञ्चित / सूचिकरण गर्न उद्योगी आलटाल।

* विद्यार्थीलाई खेतीबाली सिकाउन बुटवलको नवरत्न माविमा कृषि फार्म / माटो परीक्षणदेखि फसल उत्पादनको अभ्यास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.