Pradesh Bishesh | प्रदेश विशेष, १५ जेष्ठ २०८२

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १५ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेश सरकारको मिश्रित प्रतिक्रिया/ राजश्व बाँडफाँटमा असन्तुष्टि ।

* प्रदेश र स्थानीय तहको राजश्व बाँडफाँट र अनुदान झण्डै १६ अर्बले बढ्यो /५ खर्ब ८२ अर्ब ८३ करोड विनियोजन ।

* मधेश कृषि विश्वविद्यालय विस्तारै लयमा / बजेट खर्च गर्ने स्वीकृतिपछि कामकाज सहज बन्दै ।

* मेची राजमार्गको इलामस्थित राजदुवाली खण्डमा अझै जोखिम / वैकल्पिक सडक स्तरोन्नती गरिदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.