Kantipur Samachar | कान्तिपुर समाचार, १५ जेष्ठ २०८२

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १५ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक / विकासका लागि ४ खर्ब ७ अर्ब मात्रै / ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ७० वर्ष पुर्याइयो ।

* शिक्षामा सबभन्दा बढी बजेट छुट्याईँदा खेलकुदमा दोब्बर बनाइयो / गौरवका आयोजना पुनरावलोकन गरिने / विपक्षी भन्छ- बजेट पुरानै शैलीको / नीजि क्षेत्र भने सकारात्मक ।

* गणतन्त्र घोषणाको १८ वर्षमा पनि सुशासन र आर्थिक रुपान्तरणको अपेक्षा अधुरै / नेतृत्वमाथि प्रश्नैप्रश्न / जनताले ल्याएको व्यवस्था फेर्ने प्रयास सफल नहुने प्रधानमन्त्रीको भनाइ ।

* राष्ट्रपति ट्रम्पले विश्वव्यापी महसुल लगाएर आफ्नो अधिकार नाघेको अमेरिकी संघीय अदालतको ठहर / अन्य राष्ट्रसँगको व्यापार नियमन गर्ने विशेष अधिकार संसदलाई ।

* प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई / पुरुषतर्फ हेल्प नेपाल बन्यो च्याम्पियन / उषा भण्डारी र मुवासर राजा सर्वोत्कृष्ट घोषित।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.