Pradesh Bishesh | प्रदेश विशेष, १४ जेष्ठ २०८२

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १४ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश / प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड ।

* वृत्ति विकासको माग राखी कर्णालीमा स्थानीय तहका कर्मचारी आन्दोलित / पालिका सरकारको कामकाज ठप्प ।

* रौतहटको गरुडा नगरपालिकाको नेतृत्व फेरि विवादमा / बोलपत्र खोल्नुअघि नै आयोजनाको काम सुरू ।

* धादिङ गंगाजमुना पैँयु खर्कका नागरिकलाई पहिरोको त्रास / एक सयभन्दा धेरै घर उच्च जोखिममा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.