Kantipur Samachar | कान्तिपुर समाचार, १३ जेष्ठ २०८२

जेष्ठ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १३ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* भिजिट भिषा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षीले संसद चल्नै दिएनन् / उच्चस्तरीय छानबिन आयोगको माग / गृहमन्त्रीले जवाफ दिनसमेत पाएनन् ।

* मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री ओली अनुपस्थित / प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदाको असर / आयोग भन्छ- सरकार मानव अधिकारप्रति उदासीन देखियो ।

* सरकारलाई विकास खर्चको लक्ष्य भेट्नै मुस्किल / नयाँ बजेट आउन २ दिन बाँकी हुँदा पुँजीगत खर्च ३६ प्रतिशतमात्रै / कृषिजन्य वस्तुको आयात घटाउने गरी बजेटको तयारी ।

* इजरायल-हमास युद्धमा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या ५४ हजार नाघ्यो / १ लाख २३ हजारभन्दा बढी घाइते / नाकाबन्दी हटे पनि गाजामा सहायता सामग्रीको अभाव कायमै ।

* राष्ट्रिय महिला फुटबल टोली बलियो प्रतिस्पर्धी थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै / एसियन कप छनोटको तयारीका लागि कमजोरी सुधार्ने अवसर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.