Pradesh Bishesh | प्रदेश विशेष, १२ जेष्ठ २०८२

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १२ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

कर्णालीमा १३२ केभीएको विद्युत् प्रसारणलाइन पुर्‍याउने काम ९० प्रतिशत सम्पन्न / असारसम्म सबै काम सकिनेमा आशंका ।

बर्दियामा रासायनिक मल अभाव/ धानको बीउ राख्ने बेलामा मल नपाएपछि किसान चिन्तित ।

भन्सार प्रमुखमाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालय दुई दिनदेखि बन्द / दैनिक तीन करोड रुपैयाँ राजस्व संकलन प्रभावित ।

जडिबुटी र वनस्पतीको संरक्षणमा सरकारी तदारुकता / स्थानीयको सहभागितामा मधेशमा वातावरण संरक्षण गरिँदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.