प्रदेश विशेषमा आज,
* लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश / सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन सुरु ।
* सप्तकोशी उच्चबाँध परियोजना विवाद / डीपीआरका लागि ड्रिलिङ सुरु गरेपछि स्थानीय आन्दोलित ।
* काभ्रेको खानीखोलास्थित जनविकास माविद्वारा भर्ना र चरित्र प्रमाणपत्रको नाममा चर्को शुल्क असुली / गाउँपालिकाको निर्देशनसमेत अटेर ।
* मकै सुपरजोन घोषित झापाको दक्षिणी क्षेत्रका किसान निराश / रोप्दादेखि थन्क्याउादासम्मको हैरानी ।