प्रदेश विशेषमा आज,
* लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित/ आवश्यकता पहिचान गरी कार्यक्रम ल्याउन सुदूरपश्चिम सरकारलाई सुझाव ।
* सुपारी आयात खुला गरेसँगै स्वदेशी उत्पादनले मूल्य नै पाएन / नेपालमा बार्षिक १४ हजार टन सुपारी उत्पादन ।
* सुन्तलाको नयाँ जातले खेतीका लागि आधिकारिकता पायो/ प्रतिबोट २५ किलो सुन्तला उत्पादन हुने ।
* भक्तपुरको ऐतिहासिक नीलवाराही मन्दिर पहिरोको जोखिममा/ रोकथामका लागि स्थानीयबाट श्रमदान ।