प्रदेश विशेषमा आज,
* हुम्ला साक्षर जिल्ला घोषित / कर्णालीका कालिकोट र डोल्पा मात्र साक्षर घोषणा गर्न बाँकी ।
* मधेश प्रदेशका राजनीतिक दलको नेतृत्वमा हैकमवादी प्रवृत्ति बढेको गुनासो / नेता–कार्यकर्तामा निराशा ।
* लागू औषध कारोबारीको सहज मार्ग बन्दै नेपालगञ्ज सीमावर्ती क्षेत्र / सुरक्षाकर्मीको आँखा छल्न नयाँ–नयाँ तरिका ।
* संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा इन्धन डिपो राख्न स्थानीयको माग / डिपो नहुँदा आपतकालीन उडान सञ्चालनमा समस्या ।