Pradesh Bishesh | प्रदेश विशेष, ७ जेष्ठ २०८२

जेष्ठ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ७ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* डोल्पामा यार्सा टिप्न गएका एक जनाको लेक लागेर मृत्यु / यार्सा टिप्न हिँडेपछि जुम्लाको पातारासी सुनसान ।

* पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीमा जीर्ण पुल स्तरोन्नति गरिँदै / मालवाहक सवारी नचलाउन सडक आयोजनाको आग्रह ।

* कञ्चनपुरको बेलडाँडीमा नहरका कारण दलदलमा परिणत जमिन सुकाउने प्रयास / किसानमा जाग्यो आशा ।

* मापदण्डविपरीत खोटो संकलनले प्यूठानमा सल्लाको जंगल नै सुक्ने डर / अनुगमनमा सरोकारवाला उदासीन ।

* बुटबलका महिला मादल बजाउन सिक्दै / लोक संस्कृतिको संरक्षणसँगै व्यावसायिकता मुख्य उद्देश्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.