Pradesh Bishesh | प्रदेश विशेष, १ जेष्ठ २०८२ | Kantipur LIVE

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १ जेष्ठ २०८२ | Kantipur LIVE

प्रदेश विशेषमा आज,

* संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त भएसँगै न्याय पाउने पीडितको आशा / दोषीलाई कारबाहीको माग ।

* प्रदेशगत बेरुजुमा मधेशमा सबैभन्दा धेरै / आर्थिक सुशासन कायम राख्न नसक्दा हरेक वर्ष बेरुजु बढ्दो ।

* पश्चिम तराईमा गर्मी बढ्दा जनजीवन प्रभावित / तर्बुजाको माग र खपत बढ्यो ।

* लोपोन्मुख सुरेल समुदायको भेषभुषा र भाषा संरक्षण भएन / भत्ता दिए पनि पहिचान जोगाउन पहल नभएको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.