Kantipur Samachar | कान्तिपुर समाचार, २८ वैशाख २०८२

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २८ वैशाख २०८२

आजका मुख्य समाचार,

* सरकारको नीति तथा कार्यक्रम संसद्‍बाट पारित/ नागरिकका निराशा सम्बोधन र आर्थिक सुधार गर्न १७ नयाँ कार्यक्रम ल्याएको प्रधानमन्त्रीको दाबी/ सांसदले हालेका सबै संशोधन अस्वीकृत ।

* वनबारे सरकारको नीति र वचन दुवै अस्पष्ट/ आम्दानी र रोजगारी सिर्जना हुनै सकेनन्/ दीगो वन व्यवस्थापनको सरकारी संकल्प कार्यान्वयनमा फेरि पनि शंका ।

* अर्थतन्त्र गतिशील बनाउन कानुनी र प्रक्रियागत सुधार आगामी बजेटको प्राथमिकतामा/ लगानी सहजीकरणका लागि शक्तिसम्पन्न निकाय बनाउन निजी क्षेत्रको सुझाव ।

* कश्मिर समस्या समाधानका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव/ पाकिस्तानद्वारा स्वागत/ भारतको औपचारिक प्रतिक्रिया आउन बाँकी ।

* साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा जारी/ पहिलो हाफको खेल चलिरहँदा दुवै टोली गोलरहित बराबरीमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.