Pradesh Bishesh | प्रदेश विशेष, २८ वैशाख २०८२ |

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २८ वैशाख २०८२ |

प्रदेश विशेषमा आज,

* बागमती प्रदेश युवा परिषदद्वारा हेटौडामा युवा सम्मेलन / युवा पलायन रोक्नु मुख्य चुनौती रहेको मुख्यमन्त्री लामाको भनाइ ।

* सप्तरीको रुपनी औद्योगिक क्षेत्रमा भएनन् उद्योग कलकारखाना स्थापना / लगानीकर्ता नआएपछि स्थानीयस्तरमा चिन्ता ।

* बजेटमा बालविवाह, कुपोषण र बालश्रमका मुद्दाहरु समेट्ने कर्णाली प्रदेशसभा सदस्यको प्रतिवद्धता / आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने ।

* धादिङका विभिन्न ठाउँका सार्वजनिक शौचालय अव्यवस्थित / विकासका नाममा बेथिति बढेकोप्रति नागरिक चिन्तित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.