Pradesh Bishesh | प्रदेश विशेष, २६ वैशाख २०८२

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २६ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* लुम्बिनी सरकारले लगाएको सामुदायिक वनको राजश्व बाँडफाँटको नियमको विरोध / सामुदायिक वन उपभोक्ता आन्दोलनमा ।

* जुटबाली अनुसन्धान कार्यालय इटहरीद्वारा दुई नयाँ जातको बीउ विकास / जुट खेतीमा आकर्षण बढ्ने अपेक्षा ।

* बाँकेबाट सुर्खेत जोडने १ सय ३२ केभीको लाइन विस्तार सुरू / उठिवास लाग्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दाको विरोध ।

* धादिङको बालादेवी माविमा कमाउँदै पढ्दै कार्यक्रम / विद्यार्थीलाई तर्बुजा टिपेर बजार पठाउने चटारो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.