प्रदेश विशेषमा आज,
* बागमती प्रदेशका न्यायिक समितिहरुको सम्मेलन सिन्धुपाल्चोकमा सम्पन्न/ ९ बुँदे घोषणापत्र जारी ।
* बबई र औराही नदी व्यवस्थापन आयोजना डडेलधुरामा स्थानान्तरण गरिने/ जोखिम न्यूनीकरणको काम भने अझै अधुरै ।
* धनकुटामा पानीका मुहान संरक्षण गर्न पोखरी र सीमसार पुनर्भरण अभियान/ पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने ।
* अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गर्न र गर्मी छल्न आउनेहरुको भीड/ बर्सेनि पाँच लाख पर्यटक पुग्ने ।