* सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा युवा उद्यमशीलता र निर्माणाधिन आयोजना / कर प्रणाली वैज्ञानिक बनाउने र औचित्यहीन आयोजना खारेजीको तयारी ।
* पहलगाम घटनापछि उत्पन्न तनाव अन्त्यका लागि मिलेर काम गर्न भारत र पाकिस्तानलाई अमेरिकाको सुझाव / दक्षिण एशियामा शान्ति-सुरक्षा कायम राख्न आग्रह ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र मुम्बइ इन्डियन्सबीचको खेल जारी / राजस्थान टस जितेर फिल्डिङमा ।