Kantipur Samachar | कान्तिपुर समाचार, १७ वैशाख २०८२

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १७ वैशाख २०८२

आजका मुख्य समाचार,

* सर्वोच्चको अनधिकृत पत्रका आधारमा पक्राउ परेका नाउपाका स‌ंरक्षक रेशम चौधरी ५ घण्टापछि रिहा / पत्र काट्ने अधिकृत हिरासतमा / षडयन्त्र भएको जनमत पार्टीको आरोप ।

* आन्दोलनको २९ औं दिनमा आएर शिक्षक र सरकारबीच सहमति / माग सम्बोधन गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी /

* सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिए पनि साढे ४ प्रतिशतमै सीमित रहने तथ्यांक कार्यालयको प्रक्षेपण / कृषि क्षेत्रको वृद्धि घट्दो / अर्थतन्त्रका चुनौती कायमै ।

* भारतले आफ्नो मुलुकमाथि सैन्य कारबाही गर्न सक्ने सूचना पाएको पाकिस्तानको दाबी / आक्रमण भए निर्णायक जवाफ दिने चेतावनी / संयम अपनाउन राष्ट्रसंघको आग्रह ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेल जारी / पञ्जाव टस जितेर फिल्डिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.