* कोशी प्रदेश लगानी सम्मेलन सुरु / सम्मेलनले समृद्धिको ढोका खोलेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ।
* जनकपुरधाममा प्रदेशस्तरीय बालिका सम्मेलन / बालविवाह न्यूनिकरणका लागि ७ बुँदे अपिलपत्र जारी ।
* प्यूठानको झिमरुक नदीबाट गिट्टीबालुवाको अवैध उत्खनन / स्थानीय तह र प्रहरी प्रशासनकै मिलेमतो ।