Pradesh Bishesh | प्रदेश विशेष, १७ वैशाख २०८२

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १७ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* झापामा पिछडिएको समुदायमा न्यायको पहुँचको पहल / मुस्लिम, सन्थाल, राजवंशी महिलालाई कानुनी साक्षरता दिइँदै ।

* लुम्बिनी मन्त्रिपरिषद् बैठक / स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको अनुमानित सीमा पठाउने निर्णय ।

* कञ्चनपुरको हुलाकी सडकमा हिलो र धूलोको सास्ती / कालोपत्रे माग गर्दै स्थानीय आन्दोलनमा ।

* परीक्षा बोर्ड लहानका प्रमुख र अधिकृत केन्द्रमा तानिए / पैसा लिएर केन्द्र तेकेको विषयमा छानबिन सुरु ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.