Kantipur Samachar | कान्तिपुर समाचार, १६ वैशाख २०८२

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १६ वैशाख २०८२

आजका मुख्य समाचार,

* सरकार र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा वार्ता सुरु / सरकारले शिक्षकका मागलाई बेवास्ता गरेको विपक्षी सांसदको आरोप ।

* कार्यपालिकाका हरेक जसो निर्णय परीक्षणका लागि अदालतको कठघरामा पुर्‍याउने प्रवृत्ति / संविधानले परिकल्पना गरेको शक्ति सन्तुलनमा असर / मुद्दाको चाप बढ्दा न्याय निरुपणमा ढिलाइ।

* अर्थतन्त्र उकास्ने र बजेटले थेग्ने योजनालाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी/ उद्यमशीलता र रोजगारी पनि प्राथमिकतामा ।

* विवादमै बित्यो अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका सय दिन / कर युद्धदेखि कडा आप्रवासन नीतिसम्मले विश्वभर हलचल / देशभित्रै विरोधको सामना गर्नुपर्दा लोकप्रियता गुमाउँदै ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्सबीच प्रतिस्पर्धा जारी / पराजित भए साविक विजेता कोलकाताको अघिल्लो चरणको यात्रा कठिन हुने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.