प्रदेश विशेषमा आज,
* कोशी प्रदेश लगानी सम्मेलनका लागि ८ वटा क्षेत्र प्राथमिकतामा / पौने २ खर्ब लगानी भित्र्याउने लक्ष्य ।
* छोरी भएकै कारण भेदभावमा परेको महसुस गर्छन् कपिलवस्तुका किशोरी / अभिभावकमै चेतना अभाव ।
* सिरहा नगरपालिकालाई उच्च अदालत राजविराजको अन्तरिम आदेश/ तोकिएका पब्लिकेशनको मात्रै पाठ्यपुस्तक लागू गर्ने निर्णय कार्यान्वयनमा रोक ।
* रूपन्देहीको दानव नदीबाट करौडौं राजश्व उठाउँदै स्थानीय सरकार / खेतीयोग्य जमिन संरक्षणमा भने कुनै पहल भएन ।