प्रदेश विशेषमा आज,
* महोत्तरीको बर्दिवासमा सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्रीको भेला / साझा धारणा बनाउने विषयमा छलफल ।
* कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने तयारी / सेनाको असहयोगले रनवे निर्माणमा ढिलाइ ।
* जन्म, मृत्यु, बसाइसराइ, विवाहजस्ता घटना समयमै दर्ता गर्नुपर्नेबारे नागरिक अनविज्ञ / मधेशमा चेतनामूलक अभियान ।
* मुक्तिको १६ वर्षमा पनि हलियाको सामाजिक र आर्थिक अवस्थामा भएन सुधार/ जीवन कष्टकर बनेको गुनासो ।