Pradesh Bishesh | प्रदेश विशेष, १४ वैशाख २०८२

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १४ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* चालु आर्थिक वर्षको ९ महिना कट्दा पनि मधेश प्रदेशको विकास खर्च सुस्त / यसपटक पनि आर्थिक वर्षको अन्तमा हतरोमा काम ।

* नेपालगञ्जमा एकपछि अर्को तारे होटल खुल्दै / हस्पिटालिटी क्षेत्रमा अवसर बढेसँगै कलेज र विद्यार्थी दुवै बढे ।

* निर्वाह भत्ताको माग राखी आवसीय चिकित्सकको आन्दोलन जारी / बिरामीको उपचारको हकको सम्मान गर्दै सेवा भने सुचारु ।

* सिन्धुपाल्चोकको सुकुटे पर्यटन क्षेत्र घोषणा / पूर्वाधार निर्माण, प्रचारप्रसार र सुरक्षा व्यवस्थापनमा सरकारी सहयोगको अपेक्षा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.