Pradesh Bishesh | प्रदेश विशेष, ११ वैशाख २०८२

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ११ वैशाख २०८२
प्रदेश विशेषमा आज,

* पाल्पाका कुमाल समुदायमा लोकतन्त्रको प्रभाव / घरआँगनमै सरकार, जनजीविकामा सुधार ।

* कोशी प्रदेशले गर्ने लगानी सम्मेलनको तयारी पूरा / लगानीमैत्री कानुन बनाउन अध्यादेश ल्याउने तयारी ।

* सिन्धुपाल्चोक चौताराका ५ वटा वडा सुख्खाग्रस्त क्षेत्र घोषणा हुँदै / पिउने पानी र सिँचाइमा राहत प्याकेज आउने ।

* आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो सुदूरपश्चिम सरकार/ विगतका कमजोरी सुधारेर बजेट ल्याउने प्रतिवद्धता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.