Kantipur Samachar | कान्तिपुर समाचार, ९ वैशाख २०८२

वैशाख ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ९ वैशाख २०८२

आजका मुख्य समाचार,

* कक्षा १२ को परीक्षा थप अनिश्चित / परीक्षा सार्न प्रधानमन्त्रीको ओलीको निर्देशन / केहिबेरमा सूचना जारी गर्ने परीक्षा बोर्डको तयारी ।

* प्रधानमन्त्रीको एकलौटी कार्यशैलीले टाढिँदै सहयोगीहरु / सत्ता साझेदार कांग्रेसदेखि आफ्नै दलभित्रै तीब्र असन्तुष्टि / आफूबिनाको एमाले कल्पना नगर्न ओलीको चेतावनी ।

* नेपाल र भारतबीच इनरुवा-पूर्णिया तथा लम्की-बरेली ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणको सम्झौता / ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य ।

* दुई अर्ब डलरभन्दा बढीको अनुदान रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय अदालतमा / क्यान्सर लगायत गम्भीर रोगको अनुसन्धानमा असर पर्ने जिकिर ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा लखनऊ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीचको खेल जारी / दिल्ली टस जितेर फिल्डिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.