प्रदेश विशेषमा आज,
* पाल्पामा विद्यालय खोल्न अभिभावक तथा विद्यार्थीको दबाब / केहीमा पठनपाठन सुरू ।
* काभ्रेको महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडक अलपत्र / दुई वर्षभित्र सक्नुपर्नेमा तीनपटक म्याद थप्दा पनि अधुरै ।
* नारायणी अस्पतालको सिटी स्क्यान मेसिन महिनौंसम्म मर्मत भएन / बिरामीलाई सास्ती ।
* घाइते जङ्गली हात्तीलाई बचाउन जुटे झापाका संरक्षणकर्मी / जोखिम मोलेरै उपचार गर्दै ।