Kantipur Samachar | कान्तिपुर समाचार, ८ वैशाख २०८२

वैशाख ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ८ वैशाख २०८२

आजका मुख्य समाचार,

* प्रधानमन्त्रीको असहयोग र शिक्षक आन्दोलनको दबाबका बीच शिक्षामन्त्री भट्टराईको राजीनामा / शिक्षकका माग सम्बोधन गर्न बसेको मन्त्रिपरिषद् बैठक सकियो / १२ कक्षाको परीक्षा अन्योलमा ।

* सत्तारुढ दलका नेताबीच सहमति भएको भनिए पनि रिक्त भएको दुई साता बितिसक्दा पनि राष्ट्र बैंकमा गभर्नर टुंगो लागेन/ सिफारिस समितिको औचित्यमाथि प्रश्न ।

* कानुनले निषेध गरेको बालविवाह नरोकिँदा किशोरीको शारीरिकदेखि मानसिक स्वास्थ्यसम्म असर / विवाहको उमेर २० वर्षभन्दा कम नगर्न किशोरीहरुको पत्र प्रधानमन्त्रीलाई ।

* व्यापार र रक्षा साझेदारीबारे छलफल गर्न अमेरिकी उपराष्ट्रपति भान्स नयाँ दिल्लीमा / बेइजिङलाई क्षति पुग्ने व्यापार सम्झौता गर्नेविरुद्ध प्रतिकात्मक कारबाही गर्ने चीनको चेतावनी ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा अहिले कोलकाता र गुजरात भिड्दै / टस जितेको कोलकाताले पहिले फिल्डिङ रोजेपछि गुजरात ब्याटिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.