Pradesh Bishesh | प्रदेश विशेष, ९ वैशाख २०८२

वैशाख ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ९ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* धनुषामा एकै परिवारका तीन जना बालबालिकाको शंकास्पद मुत्यु / आमाको अवस्था गम्भीर ।

* विश्वकै अग्लो दाबी गरिएको डोल्पाको छार्काभोटमा गाडी पुग्यो / सडक भने जोखिमयुक्त ।

* महोत्तरीको मनराशिसवा नगरपालिकाको पाठ्यभार पूरा गर्ने प्रयास / बर्खे बिदा कट्टा गर्ने निर्णय ।

* भारतबाट फर्केका युवाले दैलेखमा चलाए कृषि फार्म / बाँझो जमिनमा फोडेर फलफूल र तरकारी उत्पादन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.