महाभूकम्पकाे भिडियो खिच्ने मान्छेका रूपमा परिचित छन जीतबहादुर घले

वैशाख १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाभूकम्पकाे भिडियो खिच्ने मान्छेका रूपमा परिचित छन जीतबहादुर घले

गोरखा । गोरखा बारपाक लाई केन्द्र विन्दु बनाएर २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको दिनको आआफ्नै भोगाई र अनुभूति रहेको छ । भूकम्पमा कसैले आफन्त गुमाए अनि कोही घाइते । कसैको घर भत्कियो । 

तर बारपाकका जीतबहादुर घलेले भूकम्प जाँदै गर्दा जोखिमको परवाह नजरी आफूसँग भएको मोबाइलले भिडियो खिच्नुभयो । त्यो भिडियो जताजतै प्रयोग भयो । अहिले जितबहादुरको पहिचान नै भूकम्प खिच्ने मान्छे बनेको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको पनि १० वर्ष पूरा भएको छ । वहाा बारपाककै जीत बहादुर घले । २०७२ बैशाख १२ गते भूकम्प जादा वहााले आफूसँग रहेको मोबाइलबाट दृश्य खिचे पछि उहाँ भूकम्प खिच्ने मान्छेको रुपमा चिनिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.