प्रदेश विशेषमा आज,
* शिक्षक आन्दोलनले विद्यालय खुलेनन् / १२ कक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थी निराश ।
* संखुवासभाका १० स्थानीय तहमा विकास खर्चको अवस्था निरासाजनक/ जनप्रतिनिधि र कर्मचारीबीच भावनात्मक एकता नहुनु प्रमुख कारण।
* महोत्तरीको जलेश्वर नाकाबाट ९ महिनामा तीन अर्बको कृषिजन्य वस्तु आयात / राजश्व लक्ष्यमा भने निराशाजनक ।
* गोरखादेखि रूपन्देहीको जितगढीसम्म एकीकरण यात्रा / नेपाली सेनाको गौरवमय इतिहासको सम्झना ।