प्रदेश विशेषमा आज ,
* त्रिदेशीय पारवहन मार्ग कालीगण्डकी कोरिडोरको काम धमाधम / दुई खण्डमा बाँडेर कालोपत्र हुँदै ।
* निजीमा धमाधम विद्यार्थी भर्ना हुँदा सामुदायिक विद्यालय भने बन्द / सञ्चालनको वातावरण बनाइदिन विद्यार्थीको आग्रह ।
* पर्यटकीय स्थलको प्रचारमा कोशी सरकारको ध्यान पुगेन / झापाका अधिकांश सीमसार क्षेत्र ओझेलमा ।
* संस्कृतिको संरक्षण गर्न लुम्बिनी सरकारले थाल्यो अभिलेखीकरण / समुदायको पहिचान जोगाउने प्रतिबद्धता ।