प्रदेश विशेष, ५ वैशाख २०८२

वैशाख ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ५ वैशाख २०८२

प्रदेश विशेषमा आज ,

* सम्पदा संरक्षणमा स्थानीय सरकार सक्रिय / सम्पदाबाटै आर्जित रकम संरचना पुन:निर्माणदेखि शिक्षामा लगानी ।

* भारतीय पक्षद्वारा कोशीमा फेरि पाइलट च्यानल खन्न सुरु / दुई देशको उच्चस्तरीय समितिको निर्णयबमोजिम भएको दाबी ।

* शिक्षक आन्दोलन प्रभाव पाठ्यपुस्तक वितरणमा / कतै विद्यालयसम्म पुगे पनि कतै गोदाममै थन्किए ।

* हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग नचलाउनेहरूसँग जग्गा फिर्ता / अवरोध हटेसँगै बाँकेको नौबस्ता औद्योगिक क्षेत्रमा तारबार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.