प्रदेश विशेषमा आज,
* सातै प्रदेशका उपसभामुखहरुको सम्मेलन धनुषामा / उपसभामुखको भूमिकासँगै नीतिगत सुधारमाथि छलफल ।
* कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण थालिँदै / सुदूरपश्चिममा उद्योगको सम्भावना बढ्ने ।
* तमोर करिडोरमा कालोपत्रेको काम धमाधम हुँदा पनि पुलको काम अलपत्र / ठेक्का लागेका ८ मध्ये ६ पुलमा बजेटै भएन ।
* जनकपुरधाममा मासु र मदिरा बिक्री निषेधको घोषणा कार्यान्वयन भएन / धार्मिक पर्यटकलाई समस्या ।