प्रदेश विशेषमा आज,
* पर्यटकलाई लक्षित गरी पोखरामा फेवा महोत्सव / अकुपेन्सी ९० प्रतिशत पुग्ने विश्वास ।
* कञ्चनपुरमा बाढीले भत्काएको नहर र तटबन्ध बनाउने काम नौ महिनापछि सुरु/ साढे ६ करोड रुपैयाँमा ठेक्का सम्झौता ।
* सुर्खेतको रानीघाटमा डेढ दशकमा पनि पक्की पुल बनेन/ तीन प्रदेशलाई जोड्ने सुर्खेत-भुरीगाउँ तेलपानी सडक अधुरो ।
* बाँकेको रारा बस्तीमा रहेका मुगालीको आर्थिक र शैक्षिक अवस्थामा सुधार/ विकासका पूर्वाधार विस्तार हुने अपेक्षा ।