प्रदेश विशेषमा आज,
* रूपन्देहीमा फरक समुदायका जोडीको सामूहिक विवाह / धार्मिक सद्भावसँगै जाइजो प्रथा हटाउन सहयोगी हुने विश्वास ।
* शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय अस्तव्यस्त / भर्ना अभियानका बेलामा छैनन् स्कुलमा शिक्षक ।
* मिथिला क्षेत्रमा जुडशीतल पर्वको उल्लास / मान्यजनबाट शिरमा पानी हालेर आरोग्यको कामना ।
* पाल्पाको माथागढीमा विद्यालयमा सुशासनको अभ्यास / विद्यालय सुधार योजनामा अभिभावकको समेत सहभागिता ।