प्रदेश विशेषमा आज,
* बुद्ध जन्मस्थल लुम्बिनीमा नयाँ वर्ष मनाउनेहरुको लर्को / मायादेवी मन्दिर पुग्नेहरुले गरे सिंगो देशमा शान्ती र सम्वृद्धिको कामना ।
* नयाँ वर्षका अवसरमा इलाममा घुम्न आउनेहरुको घुइचो / विभिन्न देशका राजदूतसहित परराष्ट्रमन्त्री राणा श्रीअन्तुमा ।
* नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी राजवंशी समुदाय सिरुवा पर्व मनाउँदै / सुदूरपश्चिममा विशु पर्वको रौनक चुलियो ।
* वर्षको एक दिन बैशाख १ गते फुल्ने सलहेश फूल हेर्न सिरहामा भीड / भारतदेखिका मानिस मेलामा सहभागी ।