प्रदेश विशेष, २९ चैत २०८१

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ चैत २०८१

प्रदेश विशेषमा आज,

* पूर्वपश्चिम राजमार्गको दाउन्नेमा १५ घण्टासम्म जाम / खाना–पानीबिनाका यात्रुलाई जङ्गलको बास ।

* डडेल्धुरामा पहिलोपटक गोलभेडा र काँक्रोको हाइब्रिड बीउ उत्पादन सुरु / परनिर्भरता घट्ने विश्वास ।

* मरिचको लहरा सुक्न थालेपछि झापाका किसान चिन्तित / कृषि प्राविधिक नहुँदा रोग पहिचान नै भएन ।

* चितवनको नारायणघाटमा 'मेड इन नेपाल एक्स्पो' / स्टार्टअप आइडिया पिचिङ तथा नवप्रवर्तनपरक प्रस्तुति ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.