कान्तिपुर समाचार, २९ चैत २०८१

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ चैत २०८१

आजका मुख्य समाचार,

* चैत १५ को हिंसात्मक घटनाका आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति / संगठित अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिने ।

* अर्थतन्त्र सुधारका लागि १५ वटा कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस / ७० वर्ष पुगेपछि मात्रै ज्येष्ठ नागरिक भत्ता दिन सुझाव ।

* ज्यूँदो मानिसलाई मृत्यु भएको किर्ते कागज बनाइ जग्गा पास गर्ने ७ जना धनुषा अदालतबाट दोषी ठहर / ६ वर्षसम्म कैद / जनप्रतिनिधि र कर्मचारीको समेत मिलेमतो ।

* चीनले अमेरिकी सामान आयातमा लगायो एक सय २५ प्रतिशतसम्म अतिरिक्त कर / बेइजिङ भन्छ- वाशिङ्टनको एकतर्फी र संरक्षणवादी नीतिको जवाफ ।

* कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित / प्रतियोगिता बन्यो लज्जाको विषय / प्रदेश सरकारले आयोजना गर्न नसक्ने जनाएको राखेपको दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.