प्रदेश विशेष, २८ चैत २०८१

चैत्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २८ चैत २०८१

प्रदेश विशेषमा आज,

* लामो समयपछिको हिउँदे वर्षाले किसानलाई राहत / राजमार्ग भने प्रभावित ।

* सुदूरपश्चिम सरकारले आगामी असोजमा लगानी सम्मेलन गर्ने / लगानीका क्षेत्र पहिचानमा सहयोगी हुने विश्वास ।

* भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरु / आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने ।

* ठेकेदारको लापरबाहीले सिन्धुपाल्चोकको ब्रम्हायणी नदीमा निर्माणाधीन पक्की पुल अलपत्र / जुगलका बासिन्दालाई सास्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.