प्रदेश विशेषमा आज,
* मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलिको सम्बोधन / संविधान संशोधनका लागि प्रक्रिया समिति बनाइने ।
* कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा / पर्यटन प्रबर्द्धनसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास ।
* सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य / माग सम्बोधन गर्नुको साटो सदन अन्त्य गरेको भन्दै विपक्षीको आपत्ति ।
* इलामका चिया बगानका श्रमिक असन्तुष्ट/ न्यून पारिश्रमिकले निर्वाह गर्न नै कठिन भएको गुना