Kantipur Samachar | कान्तिपुर समाचार, २६ चैत २०८१

चैत्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २६ चैत २०८१

आजका मुख्य समाचार,

* समिति नै बनाएर संविधान संशोधन प्रक्रिया अघि बढाइने प्रधानमन्त्री ओलीको भनाइ / संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले चाहेर हल्लाउन नसक्ने दाबी ।

* वायु प्रदूषण न्यूनीकरणका उपाय अपनाउन सरकारले चासै दिएन / आफ्नै निर्णय कार्यान्वयनमा अलमल / जोखिम डरलाग्दो हुने विज्ञको चेतावनी ।

* शिक्षकदेखि चिकित्सकसम्मले आन्दोलन चर्काउँदा पनि संवादमा सरकारको बेवास्ता / सहकारीका बचतकर्ता र लघुवित्तका ऋणी सडकमै / सरकार विवादको घेराबाट निस्कनै सकेन ।

* थप ५० प्रतिशत आयात कर लगाउने ट्रम्पको चेतावनीबाट नडराउने चीनको प्रतिक्रिया / गम्भीर वार्ताका लागि अमेरिकाले रुची नदेखाएको आरोप ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा लखनउको रोमाञ्चक जित / कोलकता नाइट राइडर्स ४ रनले पराजित / पञ्जाव र चेन्नइबीचको खेल जारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.