प्रदेश विशेषमा आज ,
* सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोध / कर्णालीमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेर संशोधन विधेयक टेबल ।
* सिरहाको मिर्चैयाका अवैध अस्तपताल र होटेलहरूमा मधेशका मुख्यमन्त्रीको अनुगमन/ नियामक निकायको भूमिकामाथि प्रश्न ।
* शरीरमा स्टिल र रड निकाल्न नसकेकाहरूको लागि पाँचथरको फिदिममा शिविर / चौध सय जनामा हाडजोर्नीको समस्या पहिचान ।
* धादिङमा रैथाने खाना महोत्सवका नाममा बेथिति / महोत्सव स्थलमा न त कृषिउपज न त खानाका परिकार ।