प्रदेश विशेषमा आज,
* सात विधेयक पारित गर्दै कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य/ रोजगारी र खेलकुदसँग सम्बन्धित विधेयकले प्रवेश पाएन ।
* हुलाकी राजमार्ग अन्तर्गतका पुलहरु समयमै नबन्दा स्थानीय प्रभावित/ कृषि उत्पादन बजारीकरणमा समस्या ।
* आगोले क्षतिग्रस्त इलाम जस्विरेको चिया कारखाना निर्माणमा जुटे किसान/ पारिश्रमिकबिनै काममा सघाउँदै ।
* सर्वोच्चबाट पाँच वटा रिट खारेजीसँगै वीरगञ्जको मुख्य सडक विस्तार बाटो खुल्यो/ स्थानीयको अवरोध कायमै ।