आजका मुख्य समाचार,
* पाँच दिनदेखि ठप्प संसद् खुलाउन गम्भीर हुनुपर्ने दलहरु आरोप–प्रत्यारोपमै केन्द्रित / प्रधानमन्त्रीको जवाफ पर्खेका विपक्षीलाई गणतन्त्र विरोधीको सारथी बनेको सत्ता पक्षको आरोप ।
* शुक्रबारको हिंसामा पूर्वराजा जिम्मेवार भएको एमाले महासचिवको भनाइ / दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन / रविन्द्र र धवलसहित ४१ जना थप ५ दिन हिरासतमा ।
* सेवा सुविधाको खोजीमा बसाइँसराइँ तीव्र हुँदा रित्तिँदै गाउँघर / पूर्वाधार बने पनि गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सेवा पाउन अझै कठिन ।
* म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १७ सय पुग्यो / ३ सय बेपत्ता हुँदा ३४ सय घाइते / उपचार गर्न चिकित्सकीय सामग्रीको अभाव ।
* नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी र झापा एफसीबीचको खेल जारी /
लिगमा सुखद् सुरुवात गर्ने दुवै टोलीको लक्ष्य ।